नियम ८५
संशोधन सम्बन्धी शर्त
(१) यस परिच्छेद अन्तर्गत पेश भएका सङ्कल्पमाथि अध्यक्षको अनुमति लिई संशोधन पेश गर्न सकिनेछ । (२) नियम ६९ मा उल्लिखित शर्त सङ्कल्पको संशोधनका हकमा पनि लागू हुनेछन् ।